Wednesday, April 13, 2022

चोरी पेशाको बिमा

चोरले सोच्यो अफ्नो जागिरको बिमा हुनुपर्छ ,

कमसेकम एउटा छोरो त प्रहरीमा हुनुपर्छ ।

...

माइत गएकी श्रीमती बिरूद्द उसले मुद्दा हालेछ,

दुबैजनाको झगडा पनि त सहमतीमा हुनुपर्छ ।

...

पैशा चाहिदो रहछ गुरूले यस्तो सिकाउनुभो,

जीन्दगीको लगानि जति सबै खुसीमा हुनुपर्छ

...

बिरामीलाइ त्यत्तिकै गाली नदेउ महोदय ,

तिम्रो ध्यानजती अब अखतीमा हुनुपर्छ ।

 ............................................................

No comments:

भिडैभिडमा समयको खोजी

हजाराै मान्छेहरू  लाखाैलाख चोटी  दाैडिरहेका छन् । कोही  बाआमा भेट्न कोही प्रेमिका  कोही गन्तब्य त कोही घाट । बिहान सुर्यको लालीले, सगरमाथाको...