सोझो मान्छेको सातो लिएछन् , छक्क परियो ,
जिन्दगीमाथी चुनाैती दिएछन् , छक्क परियो ,
...
प्रेमिका भेट्न गएको साथी ,बिहे गरि फर्कियो रे ,
घरकाले रङ्गेहात पक्रिएछन् , छक्क परियो ।
..................................................................
हजाराै मान्छेहरू लाखाैलाख चोटी दाैडिरहेका छन् । कोही बाआमा भेट्न कोही प्रेमिका कोही गन्तब्य त कोही घाट । बिहान सुर्यको लालीले, सगरमाथाको...
No comments:
Post a Comment