मुटु जलेको थियो,तेल झन आइपुग्यो ,
मुना मर्न लागेकै बेलामा मदन आइपुग्यो ।
..
मुख सिलाएर,थालभरि खाना राखेर गयो जीन्दगीले,
आमा किन मेरो भागमा अाज एैठन आइपुग्यो ।
...
तिमीलाइ साह्रै नजिक ठानको थिएँ ,तिमी आएनाै ,
थला परेको समयमा हतियारसहित दुश्मन आइपुग्यो .
.......................................................................
No comments:
Post a Comment