Wednesday, April 6, 2022

पालो

कुनैदिन मेरो पनि पक्कै, पालो आँउछ , 

यहि सोच्दैसोच्दै साहुकोमा, गोठालो आँउछ ।

 ...

दुखमा आफन्तको प्राय ,लातनै भेटिन्छ ,

आँउछ त पराइको, अङ्गालो आँउछ ।।

............................................................


No comments:

भिडैभिडमा समयको खोजी

हजाराै मान्छेहरू  लाखाैलाख चोटी  दाैडिरहेका छन् । कोही  बाआमा भेट्न कोही प्रेमिका  कोही गन्तब्य त कोही घाट । बिहान सुर्यको लालीले, सगरमाथाको...